खच्याङखुचुङ

ना. [अ. मू. खच्याङ्+अ (द्वि.)]

  1. सानोतिनो खालको काम; खत्र्याकखुत्रुक काम वा कुरो।
  2. अप्ठेरो बाटो वा ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)