खजमज

ना. [सं. खज्+मच]

  1. कुनै सरसामान यताको उता हुने अवस्था; अस्तव्यस्त हुने स्थिति; छासमिस; गजमौरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)