खजितवि. [सं. खचित]खचाखच भएको; भरिभराउ।थुप्र्याइएको; चाङ लगाइएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खजान्ची खजुर