खजुर

ना. [सं.]

  1. टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने, पहेँलो फूल फुल्ने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो ठुलो काण्ड हुने एक बोट; खर्जूर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)