खटखट
क्रि.यो. [अ. मू. खट्+अ (द्वि.)]
- ढोका, काठ आदिमा ठोक्दा वा हिर्काउँदा आवाज आउने किसिमले।
- घिउतेल छड्कँदा शब्द निस्कने किसिमसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.यो. [अ. मू. खट्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)