खट
ना. [सं. खटिका]
- चाडपर्वमा देवदेवी बोकेर हिँडाइने काठको सिंहासन वा खटिया।
- मुर्दा बोक्ने यान; शवयान।
- घरमन्दिर बनाउँदा डकर्मी, ज्यामी आदि बसेर काम गर्न बनाइने काठ, बाँस आदिको टाँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)