खटछप्पर

ना. [खट+छप्पर]

  1. पलङ वा खाटमाथि झुल अड्याउन जडिएका ठाडा र तेर्सा काठ, डन्डी आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)