खटन

ना. [सं.]

  1. कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम।
  2. कसैलाई काममा पठाइने निधो; नियुक्ति।
  3. अह्रोट; आज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)