खट्टा

ना. [अ. मू. खट्+टा]

  1. रोक्ने काम वा कुरो।
  2. खाँचो; हर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)