खट्टे

ना. [सं. खण्डिका]

  1. हाँडीमा चामल भुटेको खानेकुरो।
  2. खस्रो स्वभाव र ठाडो मिजासको; ठिमाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)