खट्नु

अ.क्रि. [√ खटन]

  1. गर्नुपर्ने वा गरिने काममा सकेसम्म लागिपर्नु; धेरै मिहिनेत गर्नु।
  2. जिउको माया नगरी काम गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)