खडबड

ना.

  1. परस्परमा भएको फाटो वा बाझो; मनोमालिन्य।
  2. गडबड; खटपट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)