खडा
वि. [सं. खडक]
- चलहल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको।
- प्रस्तुत; तयार।
- मौजुदा; हाजिर।
- सिर्जना गरिएको; निर्मित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. खडक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)