खडाजङ्गी
ना. [खडा+जङ्गी]
- दुई थरीका बिच कुनै कामकुरामा भएको चर्को भनाभन; धुमधामसितको बाझाबाझ; चर्काचर्की; भनावैरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खडा+जङ्गी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)