खडायत
ना.
- पुरानो समयमा शस्त्रजीवी मानिएका विशेष किसिमका छेत्रीहरूका सन्तान।
- नेपालको सुदूर पश्चिमी भेगका बासिन्दा छेत्रीहरूको थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)