खडारस
ना. [सं. षड्रस]
- अमिलोपन नहटेको गुलियो जातको फलको रस; अमिलो र गुलियो मिसिएको स्वाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. षड्रस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)