खड्कौँलाखड्कौँली

ना. [खड्कौँलो+खड्कौँली]

  1. सानाठुला धेरै खड्कुँला; खड्कौँला र खड्कौँलीको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)