खड्कौँले

वि. [खड्कौँला+ए]

  1. खड्कौँलाको; खड्कौँलासम्बन्धी; खड्कौँलाजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)