खड्ग

ना. [सं.]

  1. फलामबाट बनेको एक किसिमको घातक हतियार; सोझो किसिमको तरबार।
  2. गैँडाको नाकमाथि उठेको सिङजस्तो भाग; खाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)