खड्गनिसाना

ना.

  1. राणा शासनकालमा प्रचलित खड्गको चिह्नसहितको श्री ३ को छाप- दस्खत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)