खड्गास्टक
ना. [सं. षडष्टक]
- ठुलो झगडा।
- विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौँ र आठौँमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आपसमा विवाह नजुर्ने ग्रहराशि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)