खड्गी

ना. [सं.]

  1. गैँडा।
  2. नेवारको एक जात।
  3. हातमा खड्ग लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)