खड्याङखुडुङ

ना.

  1. सानोतिनो झगडा; ठाकठुक।
  2. अग्लो होचो भएर वा इँटढुङ्गाका टुक्राटाक्री छरिएर हिँड्न असजिलो हुने खालको जमिन; खाल्टाखुल्टी।
  3. खाल्टाखुल्टी परेको; होचोअग्लो भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)