खण्ड
ना. [सं.]
- कुनै सिङ्गो वस्तुको भाग, टुक्रा, अंश इ.।
- कुनै वस्तुका तह वा खानामध्ये कुनै एउटा तह वा खाना।
- कुनै भवन आदिका धेरै तलामध्ये कुनै एक तला।
- कुनै वस्तु वा कुराका विभिन्न अवस्थामध्ये कुनै एक अवस्था; कारण।
- अकस्मात् परिआउने कुरा; संयोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)