खण्डक

वि. [सं.]

  1. अर्काको मत वा कुराको खण्डन गर्ने।
  2. काट्ने; टुक्र्याउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)