खनिनु
अ.क्रि. [खन्+इ+नु]
- पानी आदि तरल पदार्थ बेसरी पोखिनु; आकाशबाट दर्केर पानी पर्नु।
- कसैले वा केही वस्तुले ओगटेको ठाउँ खाली हुनु; रित्तिनु।
- कुनै वस्तु एकैपल्ट धेरै मात्रा वा सङ्ख्यामा वैरिनु; आइलाग्नु; धुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)