खनी

वि. [सं. क्षणी]

  1. समय मिल्ने वा पाउने; फुर्सद भएको।
  2. थोरै बेर मात्र रहने; एकै छिनको; क्षणिक।
  3. निम्तिको अर्थ बुझाउने पुरानो शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)