खन्चा

ना. [नेवा.]

  1. धातु आदिका वस्तुमा प्वाल पार्ने साधन; पन्चिङ गर्ने एक प्रकारको सामान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)