खन्चुरो

वि. [खन्चुवा+उरो]

  1. जतिखेर भेट्टाए पनि वा बेला न कुबेला चुभुरचुभुर खाइरहने।
  2. धेरै खाने; खन्चुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)