खन्चुवी

  1. धेरै खाने वा खाइरहन खोज्ने स्वभावकी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)