खन्चुवा

वि. [खानु+उवा]

  1. धेरै खाने स्वभावको; खाइरहन खोज्ने; खन्चुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)