खपखप

क्रि.वि. [अ. मू. खप्+अ (द्वि.)]

  1. बिचमा, नरोकिईकन छिटछिटो खाने वा निल्ने गरी; कपकप; खुपुखुपु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)