खप्नु
अ.क्रि.
- कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु।
- फारो हुनु।
- दुःखकष्ट, आपद्विपद् आदि सहनु; बेहोर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)