खपटे

वि. [खपटो+ए]

  1. खपटा जस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे।
  2. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)