खपडा
ना.
- माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा।
- बाँसका आँख्लाको खपटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)