खपत

ना. [खप्+अत]

  1. बिक्रीका निम्ति बजारमा आएका मालताल पूरै रूपमा बिक्ने काम; सबै मालको बिक्री।
  2. कुनै वस्तु नबची पूर्ण रूपमा हुने खर्च; व्यय; उपभोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)