खपरु

ना. [सं. खर्पर]

  1. जोगी, सन्न्यासी आदिले घर घरमा गएर भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
  2. नरिवल आदिको खप्पर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)