खपर्‍याङ

ना. [खपरा+याङ]

  1. बाँसको सुकेपछि आफैं फुक्लिएर झर्ने खबटा।
  2. तराईमा बढी प्रयोग हुने, माटाको टायलजस्तो छाउने साधन; एक प्रकारको टायल; झिँगटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)