खपिस

वि. [अ. खबीस]

  1. कुनै कामकुरामा सिपालु; कार्यकुशल; अनुभवी; दक्ष; पोख्त; खपिस।
  2. खग्गड; खग्गु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)