खपिसी/खपिस्याइँ

ना.

  1. खपिस हुनाको चाल; पोख्त हुने ढाँचा; चतुर्‍याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)