खप्कनु

स.क्रि. [खाप्+क+नु]

  1. कुनै भाँडाले अन्न आदि खाँदेर भर्नु; खम्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)