खपैँचो

ना. [खपटा+ऐँचो]

  1. माटाका भाँडा फुटेका खबटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)