खप्तडी

ना.

  1. खप्तडका बासिन्दा; खप्तरी।
  2. नली वा कलम बनाइने एक जातको निगालो; खप्तड निगालो।
  3. नेपालका छेत्रीहरूको एक थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)