खप्तडेली

ना.

  1. नेपाली भाषाको डोटी र डँडेलधुरा क्षेत्रमा बोलिने मध्य पच्छिमा भाषिकालाई सङ्क्षेपमा जनाउने नाउँ।
  2. खप्तडसित सम्बन्धित; खप्तडको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)