खबटे

ना. [सं. खर्पर]

  1. माटाको भाँडाको फुटेको टुक्रो; खपटो ।
  2. अन्डाको फुटेको कडा खोल वा बोक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)