खबटे टीको
ना.
- विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तिजका समयमा सौभाग्य चिह्नका रूपमा निधारमा लाउने काँचको टीको; आइमाईले निधारमा लाउने खबटोजस्तो ठुलो टीको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)