खमारी
ना. [सं. गम्भारी]
- पीपलका जस्ता पात, सेतो बोक्रो, पहेँला फूल र फल हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गम्भारी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)