खमिर

ना. [अ. खमीर]

  1. सडाईगलाई अमिल्याएको पिठो, खुदो आदि वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)