खम्बानी

ना. [लि.]

  1. अग्नेली खलकको पहाडवर्गमा पर्ने, पूर्वी नेपालमा बोलिने लिम्बू भाषाका विभिन्न भेदमध्ये एक प्रमुख भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)