खरखर

ना. [अ. मू. खर्+अ. (द्वि.)]

  1. मुसा, खरायो आदिले खोस्रँदा आउने आवाज।
  2. त्यसरी खोस्रँदा आवाज आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)